दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

काठमाण्डु- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । स्वतन्त्र सांसद जितेपछि नेकपा एस प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् । उनले मंसिर १९ गते नेकपा एसमा प्रवेश गरेका थिए । उनले गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आफू पार्टीबाट अलग भएको बताएका…