काठमाण्डु- उनी चमत्कार गर्न सक्ने दाबी गर्छिन् र उनका भक्तहरू उनी देवी नै भएको विश्वास गर्छन् । अर्थात् राधे माँ, जो भारतमा विवादास्पद धर्म गुरु हुन् । बढ्दो माताजी र बाबाहरूको जमातमा रहेकी केही महिलामध्ये एक हुन् उनी र उनका अनुयायीहरूको संख्या ठुलो छ । राधे माँलाई अन्य साधुसन्त जस्तो बिहान सबेरै प्रवचन दिन मन…