ओली, देउवा र प्रचण्डलाई राष्ट्रपतिले बोलाए छलफलमा

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतलनिवासमा सुरु हुनेछ। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र…