काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ भनिएको कुरा झुटो भएको बताएका छन् आइतबार काठमाण्डुमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा प्रवेश गर्नुअगाडि पत्रकारसँग कुरा गर्दै खड्काले चितवनमा लोडसेडिङ गर्ने कुरा सत्य नभएको बताएका हुन् । शनिबार चितवनमा दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको कुरामा उनले प्रकाशित सूचनाको लेखाइ…