यी दुई प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो

काठमाण्डु - हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार राति कर्णाली प्रदेश…