काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीदका परिवारसँग भेटवार्ता गरेका छन् । महिनौंको कारागार बसाइपछि शुक्रबार रिहा भएर शनिबार काठमाण्डु पुगेलगत्तै उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् । भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या…