काठमाण्डु- पद्मकन्या क्याम्पस (पीके)को स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ । नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो । उनले नेविसंघकै उम्मेदवार पूर्णिमा परियारले पराजित गरिन् । महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दिएकी थिइन् । उनी यसअघि स्ववियु सचिव थिइन् । भूपिको प्रतिद्वन्द्वीमा रहेकी परियारलाई सभापति…