स्ववियुमा स्वतन्त्र उम्मेदवारको छलाङ : त्रिविमा इतिहास रच्ने दाउमा उज्ज्वल

काठमाण्डु - त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धेरै ठाउंमा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारहरूले केही ठुला क्याम्पसमा त जित नै हासिल गरेका छन् भने कतिपय स्थानमा तीव्र प्रतिस्पर्धामा छन् । स्वतन्त्रको लहर चलिरहँदा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षका…