काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले सरकारले सुशासन पटक्कै दिन नसकेको टिप्पणी गरेका छन् । बिहीबार काठमाण्डुको बत्तिसपुतलीमा भएको ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक अन्तक्र्रियामा बोल्दै कोइरालाले भने, ‘गिरिजाबाबु बितेको १५ वर्ष भइसक्यो, हामीहरूले पाठ नै सिकेनौं । नेताहरूले केही सिक्दै सिकेनौं जस्तो भयो, केही न केही त हामीले गर्नुपथ्र्यो नि ! आजको…