काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको दाबी गरेका छन्। बिहीबार सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको बताए। उनले भने, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ।…