५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन

काठमाण्डु-रुसको ५० यात्रु बोकेको यात्रुवाहक विमान सम्पर्कविहिन भएको छ । रुसका एयर ट्राफिक कन्ट्रोलरहरूले एन्टोनोभ एन–२४ एक यात्रुवाहक विमानसँग बिहीबार सम्पर्क गुमाएका हुन्। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सो जानकारी सम्बन्धित क्षेत्रका गभर्नरले दिएका हुन्। गभर्नरका अनुसार विमानको खोजी कार्य जारी छ, तर अहिलेसम्म ठ्याक्कै कहाँ सम्पर्क विच्छेद भएको हो भन्ने विवरण सार्वजनिक गरिएको…