एमाले अध्यक्ष ओलीको प्रश्न : मन्त्रीकै कारण जनताको मृत्यु भयो, झण्डा हल्लाएर हिँड्न मिल्छ ?

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुको बालकुमारी घटनामा मन्त्रीकै कारण जनताको मृत्यु भएकाले झण्डा हल्लाएर हिँड्न मिल्छ भनेर प्रश्न गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नैतिकता भएको भए आफू वा आफ्नो मन्त्रालयका विषयमा विवाद सिर्जना हुँदा नै राजीनामा दिनुपर्ने बताए । सरकार र सत्तामा लिप्त भएकै कारण मन्त्रीहरूले…