माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी, के गर्न खोज्दैछन् प्रचण्ड ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाएर सरकार पुनर्गठनको तयारी थालेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले फागुन २१ गतेभित्र माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाउँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि मन्त्री…