सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नबनाउने मुडमा प्रचण्ड, सत्ता गठबन्धन धरापमा!

काठमाण्डु- राष्ट्रियसभाको अध्यक्ष कुन पार्टीले लिने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी माओवादी केन्द्रको आ-आफ्नै दाबी छ । । फागुन २९ मा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि कांग्रेसले पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल प्रचण्ड सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सहमत भएका थिए । तर,…