नेताहरूको आवागमनलाई निषेध गर्ने सिमरा घटना निन्दनीय छ : कमल थापा

काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरूको आवागमनलाई निषेध र नियन्त्रण गर्ने सिमरा घटना निन्दनीय भएको बताएका छन् । एमाले नेताहरूको आवागमन रोक्न सिमरा विमानस्थलमा अवरोध गरिएको घटनापछि सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले घटना प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत रहेको टिप्पणी गरे । उनले लेखेका छन्, ‘राजनीतिक दलका नेताहरूको आवागमनलाई निषेध र नियन्त्रण गर्ने उद्देश्यले सिमरामा…