प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न-भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटना जेनजी आन्दोलनको भावनाविपरीत रहेको टिप्पणी गरेका छन्। बुधबार एक्समार्फत टिप्पणी गर्दै महामन्त्री शर्माले यसरी निर्वाचनको वातावरण पनि नबन्ने बताएका छन्। ‘सिमरा घटना दुःखद प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण,’ विश्वप्रकाशले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?’ ‘सिमरा घटना दु:खद छ। प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण-…