एनपीएलमा आज काठमाण्डु र सुदूरपश्चिम खेल्दै

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाण्डु गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दैछन्। काठमाण्डु र सुदूरपश्चिम खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाण्डु दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ। काठमाण्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। काठमाण्डुको नेतृत्व करण केसीले…