काठमाण्डु - नेकपा (एमाले)का नेता महेश बस्नेत बारा जाने भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ । तनावका कारणबारामा कर्फ्यु आदेश जारी गरिएको छ भने सिमरा विमानस्थलमा ठप्प भएको छ । मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बुधबार बारा जान लागेका बस्नेतको विरोध गर्दै जेनजी युवाहरुले प्रदर्शन गरेका हुन् । बस्नेतको विरोध गर्न…