मोरङ आगलागी : मृतक भनिएका बालक सकुशल भेटिए, ४ वर्षीया बालिकाको मृत्यु

काठमाण्डु– मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । अनित मियाका ६ वर्षीय छोरा अर्शद अली सकुशल फेला परेका हुन् । अनितकी ४ वर्षीय छोरी रेश्मा खातुनको भने शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । आज दिउँसो सुरु भएको आगलागीमा परी १२ वटा घर जलेका…