काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । सोमबार १ लाख ७४ हजार १०० मा कारोबार भएको छापावाल सुन आज १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चैत १ गते…