राजावादीविरुद्ध एकीकृत समाजवादीले एक लाख जनता सडकमा उतार्ने

काठमाण्डु– नेकपा एकीकृत समाजवादीले राजावादीहरु विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङख्यामा जनताको सहभागिता रहने जनाएको छ । सोाबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरुसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणीत गर्न विरोधसभा गर्न लागेको जानकारी दिए । उनले भने,‘चैत १५ गते नेकपा एसले एउटा…