काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापना, हिन्दूराष्ट्र घोषणा लगायत मागसहित काठमाण्डु उपत्यका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ । अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्नेछ । बैठकमा आगामी…