काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको सुनुवाइ सुरु भएको छ । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ सुरु भएको हो । न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सुरु भएको हो । आज पनि घिसिङ र शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ । मंगलबार न्यायाधीशद्वय चूडाल र…