विद्यालय शिक्षकहरू आजदेखि आन्दोलनमा

काठमाण्डु- विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरू बुधबारदेखि काठमाण्डु केन्द्रित आन्दोलन गर्दैछन् नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा सहभागि हुन देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुँदैछन् । आन्दोलनमा आउन शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ । महासंघले ‘काठमाडौँ जाऔँ’ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । हाल शिक्षा तथा…