काठमाण्डु– सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम नगर्न आदेश दिएको छ। आइतबार टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको इजलासले समितिलाई काम नगर्न अन्तरिम आदेश दिएको हो । गत मंसिर ४ गते मन्त्री खड्काले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न योजना आयोगका पूर्वअध्यक्ष अरविन्द…