काठमाण्डु-अमेरिकाले उसको वैदेशिक सहयोगका कार्यक्रम बन्द भएपछि अब त्यो ठाउँ कसले लिने भनेर विश्वभरि चिन्ता र चासो बढेको छ । अन्तर्राष्ट्रिय सहयोग दिने अमेरिकी सरकारको मुख्य निकाय उसका प्रतिबद्धताहरूबाट हटेपछि सहयोग नीतिमा कार्यरत कैयनले विकासलाई ‘सफ्ट पावर’ को एक औजारको रूपमा लिन बेइजिङ् अगाडि सर्छ कि भनेर अनुमान गरेका छन् । क्याम्बोडियाको हकमा त चीन…