पूर्व भारतीय राजदूत रे भन्छन्-राजतन्त्रको पक्षमा जनमत बनेको छैन, लोकतन्त्रका लागि खतरा छैन

काठमाण्डु - नेपालका लागि भारतका पूर्वराजदूत रणजीत रेले नेपालमा राजसंस्थाको पुनर्बहालीको माग गर्दै भएका प्रदर्शनमा मानिसहरूको चाँच्किै ठूलो समर्थन रहेकोमा शंका व्यक्त गरेका छन् । राजतन्त्रको समर्थनमा अहिले जनमत नबनिसकेको र यो अहिले नेपालको लोकतन्त्रका लागि खतरा बनेको भन्ने अवस्था नरहेको उनको धारणा छ । बीबीसी हिन्दीसँग गरेको संक्षिप्त कुराकानीमा पूर्वराजदूत रेले राजावादीहरूको प्रदर्शनमा मानिसहरूले…