अमेरिकाका लागि नेपाली राजदूत रेग्मीले अख्तियार प्रमुख बन्न खोज्दा …

काठमाण्डु – नेपाल सरकारका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सधैं नेपाली राजनीति र सत्ताको वरिपरि रहन्छन् । उनी मुख्यसचिवबाट अवकाश भएपछि संयुक्त अधिराज्य बेलायतका राजदूत बनेका थिए । उनी बेलायतको राजदूत छँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएपछि उनलाई फिर्ता बोलाइयो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा २०८१ असार ७…