यी ११ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध (नामसहित)

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ५ वटा आङ्गिक क्याम्पसमा…