काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी मे महिनामा काठमाडौंमा आयोजना हुने एकता महाधिवेशनलाई असर पार्ने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एकीकृत महाधिवेशन केन्द्रित कार्यक्रमबाहेक अन्य गतिविधि नगर्न र नगराउन सचेत गराएका हुन् । समितिले थाइल्याण्ड, कम्बोडिया, र माल्टाका राष्ट्रिय समन्वय समिति (एनसीसी) लाई पत्र समेत…