देशैभर फैलिँदै अवैध लागूऔषधको कारोबार, विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधको कारोबार देशैभर फैलिँदै गएको पाइएको छ । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करीब ९९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४५० रूपैयाँ र मोबाइल २ थानसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ…