काठमाण्डु- होलीलाई मर्यादित र दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाले सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा हजारभन्दा बढी ट्राफिक प्रहरीलाई होलीका दिन बिहीबार खटाइएकोछ भने काठमाडौं प्रवेश गर्ने नाकासहित स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको छ । महाशाखाले बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको जनाएको छ । होली मनाउँदा…