काठमाण्डु– वुमन्स डे कपमा नेपाल नामिबियासँग पराजित भएको छ। युगान्डामा जारी खेलमा नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ५ विकेट गुमाएर१०२ रनमा समेटियो । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन,पूजा महतो, कविता जोशी १७ र कप्तान इन्दु बर्माले समान १५ रन जोडे। यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको…