बर्दियामा टीसीएलको डिलर मिट आयोजना, ५ डिलर पुरस्कृत

काठमाण्डु– टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा 'डिलर मिट'  आयोजना गरेको छ। यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो। टीसीएल नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव,…