पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डु- लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेलहरू हुँदैछन् । सिदार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचखेल हुनेछ । एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । त्रिभुवन…