समाजवादी मोर्चाले चैत १५ गते काठमाण्डुमा प्रदर्शन गर्ने

काठमाण्डु – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाण्डुमा प्रदर्शन गर्ने भएको छ । मंगलबार बसेको मोर्चाको बैठकले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । सोमबारदेखि सुरु भएको मोर्चाको बैठक मंगलबार सम्पन्न भएको छ । उनले भने, ‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको…