सरकारको अर्को दुष्क्रमको प्रयास पूर्वविशिष्टलाई आजिवन सुविधा : नेता कोइराला

काठमाण्डु- सरकार पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजिवन सुविधा दिन कानुन बनाउन लागेकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिप्पणी गरेका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा ‘विनाश काले विपरीत बुद्धि’ भन्दै लेखेका छन्, ‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को…