काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सबै दल एकै हुन्, सबै नेता उस्तै हुन् भन्ने भाष्य खडा गरिएको बताएका छन् । मानव अधिकार एलाइन्सको दशौं राष्ट्रिय परिषद् बैठकलाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै उनले नेपाली समाजमा अहिले निराशाको खेती भइरहेको बताए । ‘जो सबैभन्दा अराजक छ, त्यही विकल्प हो भन्ने मनोविज्ञान खडा गर्ने काम…