राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा ४ विधेयक प्रमाणित

काठमाण्डु – राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायन सम्बन्धी विधेयक २०८०, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ प्रमाणित गरिएका छन् । संविधानको धारा…