धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छुट्न आदेश पाएका लामिछाने आदेश बदर गरी पाउ भन्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सोहि…