काठमाण्डु- गाजामा बिजुली आपूर्ति बन्द गर्ने इजरायलले निर्णय गरेको छ । हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरूको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने बताएको छ । इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएका हुन् । इजरायलले पानीको आपूर्ति पनि बन्द गर्ने विषयमा समेत विचार गरिरहेको…