नेप्सेको सीईओमा १० जनाको आवेदन (सूचीसहित)

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार नेप्सेको सीईओका लागि आईतबारसम्म पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले आवेदन दिएका छन् । आवेदक कार्की निवर्तमान सीईओको…