चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी

काठमाण्डु – उज्यालो नेपाल पार्टीले आफ्नो कुनै पनि पार्टीसँग चुनावी तालमेल र एकता नभएको स्पष्ट पारेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा सार्वजनिक चर्चामार्फत ‘फलानो दल वा उम्मेदवारसँग गठबन्धन, चुनावी एकता वा तालमेल भइसकेको’ भन्ने किसिमका समाचार तथा हल्ला फैलिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता डा.राजु…