आज स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका छन् । नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहामा अवतरण गरेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण…