काठमाण्डु- काठमाडौंको धुम्बाराहीमा विद्युतीय बस (इलेक्ट्रिक भेइकल)मा आगा लागेको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । प्रदेश ३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै…