सर्लाहीमा कांग्रेसले गरेको प्रदर्शनमा १ जनाको मृत्यु, ८ जना घाइते

काठमाण्डु – सर्लाहीको बरहथवामा नेपाली कांग्रेसको अगुवाइमा भएको प्रदर्शनको क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साह छन् । आन्दोलनकारीले प्रहरीको गोली प्रहारबाट साहको मृत्यु भएको बताएका छन् तर प्रहरीले गोली प्रहारको पुष्टि गरेको छैन । प्रहरीले आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको…