बालुवाटार बैठकः एमालेले राष्ट्रियसभामा ६ सिट माग्यो

काठमाण्डु- सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत सिट बाँडफाँटबारे छलफल भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकोको छलफलबारे बिफ्रिङ गरेका थिए । एमालेले राष्ट्रियसभामा ६ सिट माग गरेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनाएका…