रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ परेको पुष्टि

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको रास्वपा नेता मनिष झाले पुष्टि गरेका हुन् । थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको खुल्न आएकोे छ । ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु…