काठमाण्डु - सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा बिहीबार पेसी तोकिएको छ । लामिछानेको मुद्दामा बिहीबार एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा उनको मुद्दामा पेसी तोकिएको छ । बिगो बराबरको रकम धरौटी राखेर…