सशस्त्र प्रहरीमा खुल्यो इन्सपेक्टरको भर्ना (सूचनासहित)

काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालमा प्रहरी निरीक्षक (इन्सपेक्टरको भर्ना खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार सूचना जारी गरी कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ८ जना कानुनतर्फ र २० जना लेखातर्फ गरी २८ जना प्रहरी निरीक्षक माग गरेको हो । सशस्त्र प्रहरी बल,…